भारतमा कोरोनाका कारण २० हजार १६० को मृत्यु
प्रकासित मिति : २०७७ असार २४, बुधबार ०८:०७
प्रकासित समय : ०८:०७
काठमाडौं, कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ ।
भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । भारतमा अहिले २ लाख ५९ हजार ५५७ कोरोना संक्रमित उपचार गराइरहेका छन् । भारतमा हालसम्म ४ लाख ३९ हजार ९४८ कोरोना संक्रमित निको भइसकेका छन् ।