भारत उत्तरप्रदेशको एक उद्योगमा आगलागी हुदा ८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ असार २२, सोमबार ०८:०६
प्रकासित समय : ०८:०६
काठमाडौं , भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ ।
मृत्यु हुने ६ महिला, एक पुरूष र बालक रहेको एनडीआरएफका महानिर्देशक सत्यनारायण प्रधानले जानकारी दिएका छन् ।