‘मेरो आँगन मेरो पहिचान’को यात्रामा पचालझरना

कालिकाेट, पचालझरना गाउँपालिका वडा नं ४ ले मेरो आगन मेरो पहिचानको अभियानलाई सुरुवात गरेको छ । वडा नं ४ ले गाउँपालिकाले गाउँसभाबाट सुरु गरेको मेरो आगन मेरो पहिचानलाई सुभारम्भ गरेको हो ।

वडाले बुधबार अभियानको सरुवात गर्दै प्रत्यक घरलाई फिल्टर बितरण गरेको छ वडा अध्यक्ष अनरुप रोकायाका अनुसार प्रत्यक घरलाई २ सय ५ वटा फिल्टर बितरण गरेको हाे ।

वडा अध्यक्ष राेकायाले वडालाइ पुर्ण रूपमा सरसफाइ युक्त बनाउनृ अभियानमा लागि परेकाे बताए  । फिल्टर बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्याैपाने लगायतकाकाे उपस्थितिरहेकाे बताइएकाे छ । स्वच्छ खानेपानिका लागि गाउँपालिकाले फिल्टर दिएकोमा स्थानिय खुशि भएका छन ।