नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ
प्रकासित मिति : २०७७ असार १, सोमबार २०:४७
प्रकासित समय : २०:४७
नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ,
तिन वटै देश एक-अर्को प्रति पबित्र हुनुपर्छ ।
जस्तो देश अटल छ प्राकृतिक सम्पदाले,
त्यस्तै बिकासको गतिले बितित्र हुनुपर्छ ।
मित्र भन्न आवश्यक छ ठान्दैन् तिमिलाई,
असल मित्र हुनत असल चरित्र हुनुपर्छ ।
यो सगरमाथाको अस्तित्व जोगाउनु भने,
मिसायलको कार्खाना देश भित्र हुनुपर्छ ।
यदि लिपुलेख माथीको दावा छोडेनौ भने,
मेरो तिस्टा काँकडा फिर्ता सचित्र हुनुपर्छ ।
अछाम ।