संसदमा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार १४:०२
प्रकासित समय : १४:०२
काठमाडौं, संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेको बताइएको छ ।

