थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको बताए ।
उनले कोरोना संक्रमण देखिने २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण देखिएको बताए ।