एमसिसीको बिरोधमा मुगुमा राँके जुलुश
  प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १२:४७ 
प्रकासित समय : १२:४७
                                    
															मुगु एमसिसी विरुद्ध मुगुमा मसालजुलुससहित बिरोध गरिएको छ । बिहिबार अनेरास्वियूले मुगुको सोरू गाउँपालिकाको वडा नं ३ मा बिरोध र्यालीको निकालेको हो । एमसिसि सम्झौता गलत राष्ट्र हित बिपरित भएको भन्दै अनेरास्वियुले मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ।

अनेरास्ववियू अध्यक्ष अक्सफोर्ड इन्जिनेरिङ कलेजका अध्यक्ष जगधिश धामीको नेतृत्वमा अमेरिकी साम्राज्यवाद मुर्दावाद,एमसिसि सझौता खारेज गर लगायतका नारा लगाएर मशाल जुलुश कार्यक्रम गरेको बताइएको छ ।
एमसिसीको बिरोधमा देशभर बिरोध भैरहेको छ ।

