भक्तपुर र काठमाडौंका गरी पाँच जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ २४, शनिबार १७:२६
प्रकासित समय : १७:२६
काठमाडौं, काठमाडौंमा आज (शनिबार) चार जना कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।