काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ २०, मंगलवार १६:५५
प्रकासित समय : १६:५५
काठमाडौं, काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।
२४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
यस्तै उपत्यकामा भक्तपुरको चाँगुनारायण नगरपालिकामा समेत एक जनामा संक्रमण देखिएको छ।