डोल्पाकी दुई बृद्धालाई कुशलमंगल डेरिद्धारा राहत उपलब्ध
प्रकासित मिति : २०७७ जेष्ठ १७, शनिबार १४:५७
प्रकासित समय : १४:५७
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई नेपालगन्ज एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गरृेको छ । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई नेपालगन्ज राझाँ एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गराएको डेरीका संचालक खगेन्द्र न्यौपानले जानकारी दिए ।
खर्चपानी सकिएको भनेर उनिहरुको बिभिन्न सञ्चार माध्याममा समाचार आएपछि डेरीका संचालक न्यौपानेले १ कठ्ठा चामल नुन,तेल,दुध, घ्यु लगायतका समाग्री उपलब्ध गराएको बताएका छन ।
स्थायी घर थपुवा भएका खगेन्द्र न्यौपानले उनले यसअगाडि पनि लुरी सार्की अमर नेपाली मंगल नेपाली लगायत दर्जन बढि घरपरिबारलाई राहत उपलब्ध गराईसकेका छन ।