कर्णालीमा प्रदेश प्रहरी गठन हुने

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारले प्रदेश प्रहरी गरिने बताएका हुन ।