संसदमा बजेट पेस गर्दै अर्थमन्त्री (लाइभ)
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दैछन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठूलो बजेटका लागि स्रोत सुकिरहेका बेला अर्थमन्त्रीले चालु वर्षको भन्दा आकार बढाएर बजेट प्रस्तुत गर्दैछन् ।
दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्न लागेका हुन् ।