बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति

नेपालगन्ज,  बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि भएको हो । खजुरा गाउँपालिका १ डुडुवा गाउँपालिका २ राप्तीसोनारी  उँपालिका ७ बैजनाथ गाउँपालिका ६ गरि १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।