रेडक्रसद्धारा दाङका दुई गाउँपालिकालाई विपत् सामाग्री हस्तान्तरण

देउखुरी,  नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङले देउखुरीकाे दुई गाउँपालिकालाई विपत सामाग्री हस्तान्तरण गरेकाे छ ।
कोभिड १९ बिपत जोखिम न्यूनिकरण तथा क्वारेण्टाइन ब्यवस्थापनका लागि रेडक्रस दाङले देउखुरीकाे गढवा र राजपुर गाउँपाललाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे।

जसअनुुसार गढवा गाउँपालिकालाई १२ थान त्रिपाल, १४ थान बाल्टिन र २ थान स्कटिङ प्लेट हस्तान्तरण ,गरिएको रेडक्रस दालङले जनाएकाे छ । रेडक्रस दलजिल्लालशाखा दाङद्धारा संचालित इन्जदटदषगकोर परियोजनाका पिआइटिसी सदस्य मोहनकुमाठर पाण्डेय र उपशाखा रडलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरीजषदख आइतबार नै राजपुर गाउँपालिकालाई २० थान कम्बल, १२ थान त्रिपाल, १४ थान बाल्टिन र २ थान स्कटिङ प्लेट हस्तान्तरण गरिएको रेडक्रसले जनाएको छ । उपशाखा राजपुरका सदस्य हेमकुमार जिसी मार्फत उक्त सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको बताइएको छ ।