दाङमा एक मजुदुरको मृत्यु, रिपोर्ट नेगेटिभ

दाङ, दाङको तुलसीपुर–१८ वनकट्टामा रहेको एविसी इट्टा भट्टामा एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको रुपैडिया निबासी २५ बर्षका निसार अली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ए

एक्कासी पेट दुख्यो भन्दै छपटीएका अलीको जेठ ६ गते राति साढे १२ बजे मृत्यु भएको थियो । मृतक अलिको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जानकारी दिएको छ ।