अव सर्वोत्कृष्ट भारत हैन, विशाल नेपाल हुन्छ !

भारतवर्षको ईतिहाँसमा पौराणिक¬¬ लेखोट, कपोट र अवशेषका अधारमा आग्नेहे र हडप्पा सभ्यताको विकास भएको पाईन्छ । त्यसपछि केही जादुटुना, छलकपट, चोरीचकारी हत्या अपरहण गर्ने भएकाले युरोप हुँदै एशियाका विभिन्न मुलुकहरुबाट भाग्दै सिन्धु शहर पसेको तथ्य सावित भएको छ । विशेष गरेर मुस्लीम राज्यहरुमा बढी क्षेति पु¥यायको कारण मुस्लीमहरु आज पनि हिन्दु भनेपछि पटक्कै विश्वास नगर्ने गरेको कुरा खाडी मुलुकमा जाने नेपाली युवाहरुबाट मुखरीत भएको पाईन्छ ।

अपराधिलाई खोज्ने प्रचलन अहिलेको कानूनमा पनि छ, उहिले पनि थियो । त्यसै गरि खोज्दै जाँदा हुलिया बदलेर संस्कारमा आग्नेहे संस्कृतिको खोलमा ढाकिएर सिन्धु शहरमा बस्ने गरेको पाईयो । त्यहीबाट आफ्नो छलकपटका विभिन्न स्वरुपहरुद्धारा ईन्द्रजाल, मायाजाल जस्ता कुराहरुबाट विस्तारै विकास हुँदै गएर आग्नेहे र हडप्पमा सभ्यतालाई छायाँमा पार्दै पुरै लोप गरिदिएको देखिन्छ ।

त्यहाँबाट आफ्नो छलकपटद्वारा लुटको सिन्दु राज्यसत्ता विस्तार गर्दै विभिन्न धर्तिको प्रकृतिको आधारमा संस्कृतिको विकास गर्दै गएको देखिन्छ । पाकिस्थानी भाषामा ह लाई स उच्चारण हुने हुनाले सिन्धुबाट हिन्दु बनेको पाईन्छ । हाल पनि कुनै ग्रन्थहरुमा विवाद भएमा सिन्धु समितिले त्यसको विवाद समाधान गर्ने गरेको तथ्य सार्वजनिक छ ।

त्यसमा यस्ता भयंकर मान्छेको जिवन–मृत्यु भन्दा पनि माथिका छलकपट र झुटा काल्पनीक सत्यहरुको छुट्टै शब्दावली प्रयोग गरि त्यसैमा समाजको संरचना अड्याईदिएको पाईन्छ । सिलसिलेवार हिसावल जन्म, जिवन र मृत्यु जस्ता शास्वत सत्यसँग स्वर्ग, मत्र्य र पाताल अनि भाग्य, दशा, ग्रह, खड्का, गौरा, ईश्वर, देवी, देवता, शाषिस, बरदान, श्राप, पाप, दैवि शक्ति, आशुरी शक्ति, देब्यास्त्र आदि जस्ता काल्पनीक भ्रमको शब्दजाल मिसायर सुख, दुःख, विजय, पराजय अनि पुनर जन्म जस्ता कुराहरुमा असर हुने कुराबाट भयभित बनाएर शासन गरेको देखिन्छ ।

झुटा छलिकपटी शुत्रहरु द्वारा शास्त्रहरु निर्माण गरेर पाठ गराउँदै र शक्तिको पनि त्यहि प्रकारले ब्यवस्थापन गर्दै भारत वर्ष भित्र भएका सबै राज्यहरुमा आफ्नो बर्चश्व कायम गरेको पाईन्छ । अब त्यतातिर जाउँ श्रीलंकाको रावण राज्यको उच्च मानिने द्रविड संस्कृति जहाँ पादरीको माध्यमबाट रावणलाई पुनरजन्मको भय सृजना गरिएको थियो ।

नेपालको पूर्व टिष्ट देखि पश्चिम काँगडा सम्मको भु–भाग नेपालले प्राप्त गर्ने छ । अब महाभारत हैन विशाल नेपाल हुनेछ ।

महाराजको रावणका भाई विभिशणको माध्यमबाट त्यहाँ प्रवेश गरेर आफ्नो शब्दजालमा विश्वास गराई उनको पुनरजन्म सँुगरका हुने कुराबाट भयभित बनाएर त्यसको उपाय स्वरुप अयोध्याका राजाका दशरथका छोरा श्री रामको हातबाट १० काण्ड र १२ काण्ड बनाई मृत्यु बरण गरे मात्र पुनर जन्ममा कुनै राजकुलमा राजकुमार भएर जन्मीने कुराको आश्वासनको आधारमा तयार गरिएको रावनको वध योजना नै रामायण भएको छ ।

तर हाल सम्म कोही धर्मगुरु र पादरीहरुले रावणको पुनर जन्मको कुनै काल्पनीक तथ्यहरु पेश गरिएको छैन । किनकी त्यो रावणको राज्यच्युत गर्ने एउटा दु्रत योजना मात्र थियो । त्यसै गरि साना साना राज्यहरुमा त्यस्ता छलकपटका विधिहरु लगायर नै भारतवर्षका कयौं राजाहरुको हत्या अनि सत्ता प्राप्त गर्दै गएका ऐतिहाँसिक तथ्यहरु सार्वजनिक भएको पाईन्छ ।

त्यसै गरि राजा वलिको राज्य ध्वस्त गर्नका लागि विष्णु र पार्वती आएको भन्ने छ जहाँ बलिलाई पछारर्ने शक्तिशाली दानव तयार गरेर ल्याईएको थियो । जसबाट वली भईवित भएका थिए । ठिक त्यसै अवस्थामा पादरी द्वारा बलीराजाले पार्वती भन्ने कन्याको नामबाट रक्षा बन्धन लिएपछि संसारको साँच्चीकै बलि हुने भ्रम फैलायर पार्वतीको हातबाट रक्षा वन्धन ग्रहण गराई दानवलाई हार्न लगाईएको थियो । खुसीले उन्मादीत भएका राजा बलीलाई कार्यसिद्धीको लागि पार्वतीलाई वहिनी मानेर तिरिदान(३ दान) गर्नुपर्ने भनिएको थियो ।

वलीले खुसी खुसी पार्वतीलाई बोलायर ठुलो महायज्ञको आयोजन गरि वहीनी पार्वतिलाई, ‘हे पवित्र कन्या मेरी वहीनी मबाट के चहान्छौं ?’’ भनेर सोधेका थिए । पार्वतिले उत्तरमा,‘‘ पुरै राज्यको धन, सत्ता र विद्यामा पुरै अधिकार चाहियो महाराज’’ भनेकी थिईन । वलीले त्यही समयमा सबै कुरा दिएर राज्यच्युत भएको पत्तै पाएका थिएनन् । त्यसै खुसीयालीमा देउसी भैलो संचालन गरेको पाईन्छ । बलिले राज्य गुमाएको कुरा प्रशंसाको निउँमा भैलेनी मार्फत सत्ताच्युतको खवर घरघरमा सुनाईयको थियो । निरन्तर ४–५ दिन सम्म खेलिने भैली र देउसीको सुरुवात यसै गरि भएको मान्नेता छ ।

त्यसपछि उत्तरमा ३३ करोडको संख्यामा रहेका शक्तिशाली देवग्वालाहरुको राज्यमा प्रवेश गरि मायाजाल प्रयोग गरि देवताका राजा महादेवलाई फसाईएको थियो । भाङ्ग, धतुरो, मदीरा जस्ता विशाक्त नशाहरु र यौन क्रिडाको माध्यमबाट महादेवलाई लम्पट बनाई हिमालय पर्वत कैलाशतिर पठाईएको कुरा आफैमा स्वसिद्ध देखिन्छ । जसको वर्णन प्राय सवै शास्त्रहरुमा गरिएको पाईन्छ । ब्रम्हा, विष्णु, महेश्वर भनेर हिन्दु धर्मका तिन पिलरको रुपमा पनि लिइएको छ । धर्म सत्ताका मुख्य पिलरहरुमा पुरुषहरु मात्र भएका कारणले त्यो पनि पितृसत्तात्मक ब्यवस्थाको राम्रो उदाहरण भएको मानिन्छ ।

त्यस पछि ईसापूर्व १४०० तिर गौतम बुध्दको शान्ति, अहिंशा परम धर्म भन्ने भौतिकवादी दर्शनको विकास भईसकेपछि त्यसबाट प्रभावित भएको भारतवर्षको उत्तरपूर्वमा पर्ने मौर्या वंशको राज्यमा अशोक सम्राट एकदमै शक्तिशाली भएको देखिन्छ । त्यो राज्यमा ईन्द्रजाल, मायाजाल र छलकपटका कुनै शुत्र प्रयोग गर्न सकिनै अवस्था थिएन किनकी अशोक सम्राट भौतिकवादी थिए ।

गौतमबुध्दको भौतिकवादी दर्शनबाट उनका आँखा खुली सकेका थिए । त्यसको लागि सन् १८२५ मा राष्ट्रिय स्वयंम सेवक दल(च्क्क्म्) गठन गरिएको थियो । जसबाट भारत वर्षभरी गरि १८००० (अठार हज्जार) मन्दीरहरु खोलिएको थियो । जसको माध्यमबाट कन्यादान महादान भन्ने उद्घोष गर्दै पादरीहरुले बस्तीबस्तीमा प्रशिक्षण गर्दै कन्यादानको अभियान चलाएका थिए । उमेर पुगेको छोरी मन्दीरमा लिएर दान दिदा सवै पापहरुबाट मुक्त हुन सकिने ।

उसको स्वर्गमा वास हुने, पुनरजन्म उत्कृष्ट कुलमा हुने आदि जस्ता हजारौं झुटहरु मनुवादी संस्कृतिको माध्यमबाट फैलाउँदै । हाजारौं कन्याहरुको मन्दीरहरुमा आरक्षण गरि तिनीहरुबाट सन्तान उत्पादन गरि आमा, बाबु, कुल, खान्दान, माया, ममता देखि टाढा राखि लडाईमा मात्र उत्प्रेरित गरि आत्माघाती लाखौं शैनिकहरुको तयारी गरेको पाईन्छ ।

ततपश्चिात अशोक सम्राटको राज्यमा ति आत्मघाती शैनिकहरु परिचालन गरेर जहाँको तही सबैलाई एकमेसे सखाप गरेर रगतको नदी वगाई समाप्त गरेको तथ्य घाम जत्तिकै छर्लङ्गग छ । हारेकाहरुको साँचो ईतिहाँस नलेखिए पनि केही सत्य कुरा त अशोका भन्ने मुभीबाट पनि थाहा पाउन सकिन्छ जसमा भारतीय अभिनेता सारुक खानले अभिनय गर्नुभएको छ । गोगलमा केही सत्यलाई बङ्याईएका धेरै कुराहरु पढ्न पाईन्छन् ।

पछिल्लो चरणमा संसारभरी साम्राज्य संचालन गर्ने उद्देश्यले त्यही छलकपटको राजनीतिक योजना लिएर ब्यापारको निहुँमा भारत छिरेका फिरिङ्गीहरुले ईष्ट इण्डीया कम्पनी खडा गरी उपनिवेश चलाईदिए पछि छलीको भेद छलीले जान्ने भएको हुनाले अलि चहलपहल कम भएर गयो । किनकी उनीहरु पनि जिजसको मृत्युको शाख माथि खोल हालेर वहुमुल्यमा बेचेर खाने धार्मीक समुहका झन ठुला छली थिए । त्यो समयमा खाली उपनिवेश कसरी हटाउने भन्ने मात्र चिन्ता भएको कारण भित्र भित्र विभिन्न प्रयासहरु भएको पाईन्छ । अंग्रेजहरुका विरुद्दमा ठुला ठुला शक्तिकेन्द्रहरुको विकास गरिरहेको पाईन्छ ।

सुभास चन्द बोस, भगतसिंह जस्ता विर पुरुषहरुका जिवन कथाका केही अंश पढ्न पाईन्छ । त्यसै समयमा नेपालमा भएको राणा सरकारको चुतु¥याई र विरता अगाडी बृटिसहरु पनि हैरान भएर गोर्खा भर्ती केन्द्रको माग गरेको पाईन्छ । तत्कालिन जर्मनी संसार हल्लाउने सामान्ती शासक हिट्लरले भनेका थिए, ‘‘ यदि म संग एउट मात्र गोर्खाली पलटन हुदोहो त संसार जित्ने थिए ।’’ भन्ने भनाई सर्वाजनीक भएको थियो । भने भारतीयहरु नेपालीहरुका अगाडी नगन्य शक्तिका रुपमा देखिन्थ्ये ।

पछिल्लो समयमा जब बृटिसहरुले दया गरेर उपनिवेशको पिजडाबाट वाहिर खोलिदिए पछि अचेत अवस्थामा विताईरहेको भारत नेपालको अगाडी सीधा नजर र उचो श्वर गर्न नसके पनि भित्र भित्र आफ्ना एड्भोकेटरहरु द्वारा नेपाली विरता, साहस, चत्तु¥याई र शासन सैलीको अध्ययन गर्ने र सिक्ने उद्देश्य राख्ने गर्दथ्यो । विस्तारै विस्तारै भारतीय सरकारको त्यो छली निति सफल हुँदै गएपछि अहिले रक्षात्मक अवस्थाबाट आक्रामक भएको देखिन्छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंह, अटलविहारी वाजपेई पछाडी नरेन्द्र …मोदीको सरकार त नाङ्गो हस्तक्षेप गर्न थालेको कुरा जगजाहेर छ ।

आज नेपाल आमाको जिउमा भारतीय किराहरुले दिनरात टोकीरहेका छन् पिडा दिईरहेका छन् कुण्ठीत बनाएका छन् । नरेन्द्र मोदीले आफै पिडा दिने र आफै कठै भन्ने कार्यले ‘‘आफै झाक्रि आफै बोक्सी’’ उखान सिद्द भएको कुरा पर्दाफास भएको छ । किनकी भारतीय संसारकै टपटेन मानीने प्रधानमन्त्री प्राकृतिक सौन्दर्य र सम्पदाले भरीपूर्ण, ऐतिहाँसिक महत्वको धरोहर मात्र नर्भै साथै संसारको सर्वोच्च शिखर सहितको अतुलनीय महत्व बोकेको नेपाललाई सिक्कमीकरण, भुटानीकरण वा अन्य कुनै मोडेलबाट भारतमा गाभेर महाभारत बाट सार्वोत्कृष्ट भारत निर्माण गर्न चहान्छन् ।

उनी नेपाललाई गोहीका आँसु बगाउँदै मायाजालमा पारेर निल्न चहान्छन । तर अब त्यो भारतीय प्रधानमन्त्री मोदीको गलत ईच्छाबाट त्यसो नभई विशाल नेपाल बन्ने कुरा विश्वको सामु प्रष्ट भईसकेको छ ।

भारतीय प्रधानमन्त्री छलकपट र मायाजालबाट गोर्खा र गोर्खाली विरता सहित संसारको उच्च शिखर सगरमाथा, संसारको उत्कृष्ट संभावना भएको जल, जमिन, जंगल, जडीबुटी र पर्यटन ब्यवसायबाट सम्बृध्द, शक्तिशाली र सर्बोत्कृष्ट महाभारतको सपना देख्न थालीसकेका छन् । तर मोदीको प्राप्त गर्ने गलत तरिकाले उनीलाई नै उनैले खनेको खाल्डोमा नेपालीहरुले हालिदिने छन् ।

किनकी नेपाली संसारका ति विर जनता हुन जो कहिले पनि पराधिन्ताको चङ्गुलमा फसेको छैनन्। स्वतन्त्र नेपालका स्वाधिन नेपालीहरुका अगाडी जुन किसिमको दुश्प्रयास भारतीय विस्तारवादी मोदी सरकारले गरेको छ त्यसको ठुलै मुल्य चुकाउनु पर्ने छ ।

हालै नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा वि.सं.१९६२ मा चिनीयाँ सेनासँग हारेर फर्किएको हरुवा भारतीय सेनालाई अस्थाई क्याम्प बनाएर बस्न दिएको भरमै सोही क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा गाभी चिन सँगै ब्यापरीक नाका खोल्ने संझौता गरि ७९ किलोमिटर बाटो खनेर बाटो नसक्कीदै उद्घाटन गर्ने कार्य गरेको छ ।

यसले सुगौली सन्धीलाई भंग गरेको छ । यस हिसावले भारतसँग भएका सबै असमान सन्धी संझौताहरु खारेज हुने छन् । यसले छलकपट, मायाजाल, इन्द्रजालको सिद्वान्तको पर्दाफाँस भएको छ । नेपालको पूर्व टिष्ट देखि पश्चिम काँगडा सम्मको भु–भाग नेपालले प्राप्त गर्ने छ । अब महाभारत हैन विशाल नेपाल हुनेछ ।