प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावली सहित)
प्रकासित मिति : २०७७ जेष्ठ ५, सोमबार ०८:१६
प्रकासित समय : ०८:१६
नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो।
यस्तो छ बढुवा सिफारिस सूची




