मनकारी सन्दिप जसले गरे आपतमा परेकालाई सहयोग

नेपालगन्ज, बाँके  बिश्वब्यापी महामरिको रुपमा फैलिएको कोरोना महामारीबाट आपतमा परेकालाई युवा सामाजसेवी सन्दिप थापाले सहयोग गरेका छन । लकडाउनमा परि समास्यामा परेका कोहलपुर नगरपालिका वडा नं १४ बैजनाथपुर, थापा टोलका बिपन्न, बृद्धबृद्धा, असक्त परिबारलाई सहयोग गरेका हुन ।

सन्दिपले ४ क्वीन्टल चामल सहयोग गरेको बताइएको छ । शुक्रबार करिब ४० घरलाई ४ कुन्टल चामल १० kg का दरले थापाले समाजसेबि बबिता शाही ठाकुरी मार्फत बितरण गरेको बताइएको छ ।

त्यस्र्तै ४० के जी नुन वीर बहादुर थारुले सहयोग गरेका बताइएको छ । पछिल्लो समय बाँकेको कोहलपुरमा युवाहरु सामाजिक कार्यमा लागि परेका छन ।

साथै कोहलपुर ७  निबासी सहयोगी मन बिर वहादुर थारुले सक्रिय युवाहरुलाई हौसला प्रदान गरेका थिए ।