शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना
प्रकासित मिति : २०७७ जेष्ठ १, बिहीबार १०:४२
प्रकासित समय : १०:४२
काठमाडौं, काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।