बुद्धिजिवीहरुलाई शिक्षक संगठनको आग्रह सिमा अतिक्रमणका बिरुद्ध बोल

काठमाडौँ, अखिल नेपाल शिक्षक संगठनले भारतले नेपाली भुमी मिचेको बिषयमा सम्पुर्ण शिक्षक बुद्धिजिवीहरुलाई खबरदारी गर्न आग्रह गरेको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिब रमेश रुपाखेतिले सबैलाई बोल्न आग्रह गरेका हुन ।

उनले भनेका छन राष्ट्रियतामाथिको भारतियबादको हस्तक्षपको बिरोधमा उत्रिन सम्पुर्ण प्रध्यापक, शिक्षक, बुद्धिजिवी, बिद्यार्थीहरुलाई बिरोधमा उत्रिन अनुरोध गर्दछौँ । साथै सरकारलाई जिम्मेबार भएर सिमा समास्या हल गर्न अनुरोध समेत गरिएको छ ।

यस्तो छ बिज्ञप्ति