भारतमा कोरोनाबाट २१ सय ९ को मृत्यु, संक्रमितको संख्या ६३ हजार
प्रकासित मिति : २०७७ बैशाख २९, सोमबार १०:४२
प्रकासित समय : १०:४२
काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
२ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।