नेपालगन्जका जनप्रतिनिधिले गरे कोरोना परिक्षण
प्रकासित मिति : २०७७ बैशाख २७, शनिबार १३:५७
प्रकासित समय : १३:५७
नेपालगन्ज, बाँके नेपालगनज उपमहागरपालिकाका जनप्रतिनिधिले कोरोना परिक्षण गराएका छन । नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर तथा प्रदेश ५ का सांसद याकूब अन्सारी लगायतले परिक्षण गराएका हुन ।
कोरोनाको उच्च जाेखिममा नेपालगन्ज परेसंगै अहोरात्र खटने जनप्रतिनिनिधले पनि स्वास्थ्यको ख्याल राख्नुपर्ने भन्दै कोरोना परिक्षण गरिएको बताइएको छ ।
हाल नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ।