बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
प्रकासित मिति : २०७७ बैशाख २६, शुक्रबार १७:४६
प्रकासित समय : १७:४६
काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

