भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ..
प्रकासित मिति : २०७७ बैशाख १७, बुधबार ०८:५०
प्रकासित समय : ०८:५०
आमा हरेकदिन प्राय मेलापात गर्नूहुन्छ ।
भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ ।
मसँग न पुरानो छाती रह्यो, न अंगालो रह्यो ,
यस्तो अवस्थामा के मुलाकात गर्नूहुन्छ ।
दुर्भाग्यवस बा-आमाले सँगै परान त्याग्नु भयो ,
यौटै दाग कस्मा अन्त्य कस्मा सुरुवात गर्नूहुन्छ ।
जसको जिन्दगी धोकैधोकामा नमज्जासँ च्यातियो ,
तपाइ पनि उहिमाथी विश्वासघात गर्नूहुन्छ ।
बझाङ ।