रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
प्रकासित मिति : २०७७ बैशाख १७, बुधबार १७:४३
प्रकासित समय : १७:४३
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने भएको छ ।

फाइल फाेटाे
प्रधानमन्त्री ओली पक्षधरले बहुमत सदस्यको हस्ताक्षर गरेको प्रचार गरेपछि अर्को समुहले पनि बहुमत सदस्यको हस्ताक्षर बोकेर बैठकमा पुगेको एक सचिवालय सदस्यले बताए ।