यी राजकुमारी जो सात जनासंग यौनसम्बन्ध राख्दाराख्दै रंगेहात पक्राउ परिन
एजेन्सी, कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । सामाजिक सञ्जालका कारण आम मानिसका यस्ता घटनाले समेत निकै चर्चा बटुल्ने गरेका छन् ।
तर यहाँ यस्तो ब्यक्तित्वको बारे चर्चा गरिदै छ जो एक समय होटलबाट सात जना पुरुषसंग यौनसम्बन्ध बनाउँदै गर्दा पक्राउ परेकी हुन्। उनी पुर्व प्रधानमन्त्री हमद विन जसिम बिन जबोर अन थानीकी छोरी तथा कतारी राजाकी सौतेनी बहिनी समेत रहेकी उनलाई ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले लण्डनको एक होटलबाट रंगेहात पक्राउ गरेको थियो ।
मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सन् २०१६ मा उक्त सेक्स स्क्याण्डलको बारेमा सन् २०१६ मा लण्डनको अखबार फाईनान्सियल टाईमले खबर छापेको हो । लण्डनका सञ्जार माध्यमका अनुसार उक्त खबर रोक्न कतारी दुतावासले ५० करोड युरोको प्रस्ताव समेत गरेको थियो ।
प्रहरीले राजकुमारी बसेको होटलमा केही आपराधिक ब्यक्तिलाई देखेपछि छापा मारेको थियो । प्रहरीले त्यस्ता आपराधिक ब्यक्तित्वसंग सम्बन्ध राख्नुनै गैह्र कानुनी भनेको छ । त्यतिबेला राजकुमारीले कुटनीतिक राहधानी बोकेका कारण प्रहरीले कारवाही प्रकृया अघि बढाएको थिएन ।