१९ जना एसपी, एसएसपी बढुवामा सिफारिस
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार २२:५१
प्रकासित समय : २२:५१
काठमाडौं, गृह मन्त्रालयले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले १९ जना एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो ।
बढुवामा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह छ्न् ।
यस्तै रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ छन् ।