जान्छु, नभनी गए जाति हुनेथियो….
प्रकासित मिति : २०७७ बैशाख २, मंगलवार १२:१७
प्रकासित समय : १२:१७
१)
आउने थिएन समय जाती हुनेथियो ।
जान्छु, नभनी गए जाति हुनेथियो ।
बचन लायौं अहिले मुटु छियाछिया भाछ
बरुचट्ट काट्या भए जाती हुनेथियो ।।
२)
सक्छस,सुधार भुल फरक- फरक छन ।
तिर्न सकिन्न महसुल फरक-फरक छन ।
शिक्षा सबैलाई समान कसरी भन्छस् सरकार ?
धनी र गरिबका स्कुल फरक-फरक छन ।
सुर्खेत हाल:दक्षिण कोरिया ।