कंशौधन बैश्य सामाज नेपालगन्जले दिप प्रज्वलन गर्ने

नेपालगन्ज,कंसौधन बैश्य सामाज नेपालगन्जले नयाँ बर्षको अबसरमा दिप प्रज्वलन गर्ने भएको छ । सामाजले  बैशाख १ गते साँझ नयाँ बर्षकाे अबसरमा र कोरोना महामारीको उपचारमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्ने भएकाे हो ।

सामाजले आ आफनो घरमा  २०७७ बैशाख १ गते बेलुकी ८ बजे द्धिप प्रजवलन गरि राष्ट्रियगान बजाई सम्मान गरिदिन सबैलाई अनुराेध पनि गरेकाे छ  । आज एक सुचना जारी गरी सामाजले सबैलाई  ८ बजे सम्मानस्वरुप द्धिप प्रज्वलन गरिदिन अनुरोध  गरेको छ ।

 त्यस्तै सामाजले राष्ट्रियगान बजाइ २ मिनेटसम्मा तालि बजाइदिन नगरबासीलाइ  आग्रह समेत  गरेकाे छ ।  सामाजले सबैलाई उत्साह थप्न सम्मान गरी दिप प्रज्वलन गर्न लागेको बताएको छ ।