अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाम, अछाममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहिबार मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्।

स्थानियका अनुसार उनि के काम किन गएकी भन्ने बारे घटनाकाे बृस्तृत बिबरण अाउन बाँकि छ ।  प्रहरीको टोली घटनास्थल तर्फ गइरहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।