घरमै रहन प्रधानमन्त्री ओलीको आग्रह
प्रकासित मिति : २०७६ चैत्र १२, बुधबार १८:१४
प्रकासित समय : १८:१४
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली बुधबार ४ बजेर ५५ मिनेटमा ट्वीट गर्दै अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् ।
म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमैं बस्नुहोस्,।’