कोरोनाको तेस्रो संक्रमित भेटिए
प्रकासित मिति : २०७६ चैत्र १२, बुधबार १२:३५
प्रकासित समय : १२:३५
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।