यस्तो छ नेपालगन्ज (फोटोफिचर) सहित
प्रकासित मिति : २०७६ चैत्र ११, मंगलवार ०८:३४
प्रकासित समय : ०८:३४
मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ ।
प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन ।
फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ
बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।