अछाममा यात्रुबाहक बस दुर्घटना, ३ जना घाईते
प्रकासित मिति : २०७६ चैत्र ९, आईतवार १६:३८
प्रकासित समय : १६:३८
अछाम, अछामको चौरपाटी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ ।गाउँपालिकाको वडा नम्बर ७ स्थित मार्कुमा यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनाबाट ३ जना घाईते भएका छन् ।
बाजुराबाट धनगढी तर्फ जादै गरेको बा ३ ख ४४१० नम्बरको मालिका यातायातको बस आज दिउसो १२ बजे दुर्घटना भएको हो ।
घाईते हुनेमा बस चालक द्खिराम राना,कैलालीका ४५ बर्षिया राजुदेबी बोहरा, साफेबगर नगरपालिका ४ मष्टामाण्डौका खेमराज बुढा र सहचालक निराजन शाही घाईते भएका छन् ।
चालक रानालाई धनगढी रेफर गरिएको छ भने अन्य तिन जनाको मार्कु स्वास्थ चौकीमा उपचारपछि फ
र्किएका छन् ।