जर्मनीमा एकै दिन ४५ सय २८ जना कोरोना संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् ।

योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ ।

शुक्रबार मात्रै जर्मनीमा २४ जनाको ज्यान गएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।