नेता रावलले गरे विद्यावारिधी
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार १५:२३
प्रकासित समय : १५:२३
काठमाडौं, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।नेता रावलले राजनीतिशास्त्र अन्तर्गत ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।