तनहुँको कमलाबारीमा ट्रक दुर्घटना

तनहुँ ,तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ ।

आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।