मुस्लिम संगठनले दियो उद्योग बाणिज्य सघका नव निर्वाचित समितिलाई बधाई
प्रकासित मिति : २०७६ फाल्गुन ६, मंगलवार २०:४६
प्रकासित समय : २०:४६
नेपालगन्ज,बाँके मुस्लिम संगठनका नेपाल बाँकेले नेपालगन्ज उद्योग बाणिज्य संघका नव निर्वाचित समितिलाई औपचारीक रुपमा सम्मान तथा बधाई दिएको छ । संगठनले मंगलबार एक कार्यक्रम गरी औपचारीक बधाई दिएको हो ।
बाँकेको उद्योगी ब्यवसायीहरुको क्षेत्रमा उलेख्खय काम गर्न महत्वपुर्ण भुमिका खेल्नुपर्ने भन्दै मुस्लिम संगठनले बाणिज्य संघलाई अन्तरक्रिया समेत गरेको थियो ।
कार्यक्रममा प्रमुख अथिती संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फरुकी र सह सयोजक अतहर हुसेन फरुकी लगायतको उपस्थीति रहेको थियो ।