पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली भ्रमण ….

काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।

शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् ।

शाहले यसअघि पश्चिम बङ्गालको पनि शक्तिपीठहरुको भ्रमण गरेका थिए ।