प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन सु्रु
प्रकासित मिति : २०७६ फाल्गुन ३, शनिबार ११:५६
प्रकासित समय : ११:५६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामबारहीको विषयमा सदनमार्फत जानकारी गराइरहेका छन् ।