नेपाली सेनामा १५० सेकेन्ड लेफ्टिनेन्ट लागी नयाँ भर्ना आवहान
प्रकासित मिति : २०७६ माघ २३, बिहीबार ०९:५३
प्रकासित समय : ०९:५३
काठमाडौं, नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट्र) को नयाँ भर्ना खुलेको छ । नेपाली सेनाले आज विज्ञापन खुलाउँदै १५० सेकेन्ड लेफ्टिनेन्ट माग गरेको हो ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टको माग गरेको हो ।
उक्त पदका लागि न्यूनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
यस्तो छ विज्ञापन