फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
  प्रकासित मिति : २०७६ माघ १३, सोमबार १४:२३ 
प्रकासित समय : १४:२३
                                    
															काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।
आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै गरि चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।


 
																					