कर्णाली प्रदेशमा पर्यटन बोर्ड गठनसहित यस्ता छन मन्त्रिपरिषद्का ११ निर्णय

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले बिभिन्न निर्णयहरु सार्वजानीक गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजन गरि कर्णाली सरकारले मन्त्रीपरिषदका बिभिन्न निर्णयहरु सार्वजानीक गरेको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकबाट प्रदेश सरकारले पर्यटन बोर्ड गठन गर्नुका साथै कर्णाली पर्यटन बोर्डमा रहने ११ जना सदस्यहरुको नियुक्ति समेत गरेको छ ।  आइतबार सरकारका निर्णयहरु सार्वजानीक गर्दै सरकारकी प्रवक्ता विमला केसीले बिभिन्न निर्णयहरुको बारेमा जानकारी दिइन ।

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन यही माघ २४ गते बस्ने समेत बताइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेका विभिन्न निर्णयलाई ११ बुँदामा सार्बजनिक गरेको छ ।

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरु