नेपाल प्रहरी ईन्स्पेक्टरमा ७७३ खुल्यो
प्रकासित मिति : २०७६ माघ १, बुधबार ०९:१२
प्रकासित समय : ०९:१२
काठमाडौं , नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक पदमा भर्ना आह्वान गरेको हो ।
यो हो पूरा सुचना: