१८० जना बोकेको विमान इरानमा दुर्घटना

एजेन्सी- इरानमा युक्रेनी विमान दुर्घटना भएको छ । विमानमा १८० जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।यूकेनियन बोइङ ७३७ जहाँज दुर्घटना भएको हो ।

 

दुर्घटनाको कारण मौसम भनिएपनि पूर्ण विवरण आउनु बाँकी छ । तेहरानको इमाम खोमेनि विमानस्थलबाट उडान शुरु गरेको केहिबेरमै दुर्घटना भएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।