१४ वर्षीया बालिकालाई जबरजस्तीको आरोपमा यादव पक्राउ
प्रकासित मिति : २०७६ पुस २३, बुधबार १३:५६
प्रकासित समय : १३:५६
सिरहा– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।