वडा अध्यक्ष भामले बनाए आफनो तलबभत्ताबाट सार्वजानीक शौचालय
प्रकासित मिति : २०७६ पुस २०, आईतवार १९:०४
प्रकासित समय : १९:०४
गमगढि,मुगु रारा छायानाथ नगरपालिका वडा नं ४ का अध्यक्ष बिष्णु कुमार भामले आफनो एक महिनाको तलब भत्ताको रकमबाट सार्वजानीक शौचालय निमार्ण गरेका छन । आफनो भत्ताबाट सार्बजानीक शौचालय निमार्ण गरेका हुन ।
भामले जम्मा ३९ वटा तालिम र बैठक भत्ताबाट मुगु गमगढी बजार नजिकको चैनाको भिडमा महिला र पुरुषको लागि अलग अलग कोठा भएको सार्वजनिक शौचालय निमार्ण गरेको बताए ।

वडा अध्यक्ष बिष्णु कुमार भाम
करिब रू २५ हजार ५ सयको लागतमा निर्माण भएको बताइएको छ । अध्यक्ष भाम बिगतदेखि निरन्तर यस्तै सामाजीक काम गर्दै आइरहेका छन ।