मनकारी अध्यक्ष बम जसले गरे चिसोमा थर्मोस वितरण
प्रकासित मिति : २०७६ पुस १९, शनिबार २०:३५
प्रकासित समय : २०:३५
कालिकोट,कालिकाेटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलातीकान्छा) ले ७० वर्षमाथिका बृद्धबृद्धालाई थर्माेस बितरण गरेका छन । चिसाेबाट बच्नको लागि बमले शनिबार वडा नम्बर २ का बृद्धबृद्धालाई थर्मोस वितरण गरेका हुन ।
बमले व्यक्तिगत रूपमा चिसोबाट ग्रसित बनेका पलाँता गाँउपालिका वडा नम्बर २ का २५ जना बृद्धबृद्दालाई २५ हजार मूल्य बराबरकै थर्मोस प्रदान गरिएको बताएका छन ।
विगत तीनदेखी लगातार हिउँ र बर्सातका कारण कालिकोटसङ्गै यश क्षेत्रका प्राय क्षेत्रको जन जीवन प्रभावित बनेको छ यसबाट बच्न बयाेबृद्भहरूलाइ थर्माेस बितरण गरिएकाे बताए ।
थर्माेस पाएपछि बुद्भबृद्भा प्रफुल्लित भएका थिए ।