नेपालगन्जमा एका बिहानै चट्याङ्ग पर्दा एकै परिवारका ५ घाईते

नेपालगन्ज, नेपालगन्जमा चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।शुक्रबार बिहान चट्टयाङ्ग ५ बजे तिर नेपालगञ्ज उमपहाँनगरपालिका वडा नम्बर १३ महापुरवाका ५४ बर्षिय गुरुदिन खटिक, ५५ वर्षिय श्यामकला खटिक, ४५ बर्षिय राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक र ४ बर्षिय सुबी खटिक घाईते भएको वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिएका छन् ।

घाईते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भेरहेको बताईएको छ ।