छुट्टै कम्पनी खोल्दै टेलिकम
प्रकासित मिति : २०७६ पुस ९, बुधबार ०९:२६
प्रकासित समय : ०९:२६
काठमाडाैँ, नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ । यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो ।
छुट्टै सेवामूलक कम्पनीका रूपमा दूरसञ्चार कम्पनी खोल्ने योजना बनेको हो, प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।